एसईईको नतिजा असारको दोस्रो सातामा मात्रै

भक्तपुर । कक्षा–१० को अन्तिम परीक्षाकारुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामामात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए । नले भने–‘यस वर्ष जिल्ला … Continue reading एसईईको नतिजा असारको दोस्रो सातामा मात्रै